निर्वाचनमा आफ्नो बिजय सुनिश्चित भएको दावी
नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नंवर ४ का उम्मेद्वार राजन भट्टराईले लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्न निर्वाचन महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागीता जनाउन मतदातालाई अनुरोध गर्नुभएको छ । आफ्नो निर्वाचन…

