सकारात्मक परिवर्तन गर्ने गरि काम गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

सकारात्मक परिवर्तन गर्ने गरि काम गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

जनमत पार्टीका अध्यक्ष सिके राउतले सकारात्मक परिवर्तन गर्ने गरि काम गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राउतले जनताको परिवर्तनको आकांक्षालाई पुरा गर्नका लागि सकारात्मक परिवर्तन गर्ने गरि काम गर्ने…