संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध : पूर्णबहादुर खड्का
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटो भन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले…

