Posted inसमाचार
पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने
नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानविन समिति बनाए राष्ट्रपतिलाई छानविन समितिको संयोजक बनाउनुपर्ने बताउनुभएको छ । मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले पशुपति मन्दिरको…



