नेपालमा भारत र अमेरिकाले यहाँका पूरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै

नेपालमा भारत र अमेरिकाले यहाँका पूरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै

नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताउनुभएको छ । दाङको घोराहीमा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त…