पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता
नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदमा बसुञ्जेल देश र जनताको हित हुनेगरि ईमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सफल कार्यकालको शुभकामना…
