हराएर अमेरिका पुगेको १४ औं शताव्दीतिर बनेको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्ता

हराएर अमेरिका पुगेको १४ औं शताव्दीतिर बनेको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्ता

नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताव्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा…