जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

विसं २०६२÷६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । कायस्थको काभ्रेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको…