मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न

मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन शुक्रबार जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न भएको छ । अन्तरगृह परिक्रमामा लाखौँ श्रद्धालुहरुको सहभागिता रहेको देखिएको छ । अन्तरगृह परिक्रमा घुम्ने क्रम बिहीवार मध्यरातदेखि नै…