Posted inअर्थतन्त्र समाचार
मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना
मिटरब्याज पीडितहरुले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफुहरुलाई समस्यामा पार्नेहरुलाई कारवाही…
