Posted inसमाचार
चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने मागसहित मिटरब्याजीबाट पीडितहरुले आज काठमाडौंमा विरोध प्रदर्शन
चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने मागसहित मिटरब्याजीबाट पीडितहरुले आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मिटर व्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिले आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका…
