माधवनारायण व्रत गरिरहेका व्रतालुले आइतबार फर्किङस्थीत शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन

माधवनारायण व्रत गरिरहेका व्रतालुले आइतबार फर्किङस्थीत शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन

पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आइतबार फर्किङस्थीत शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन् । सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो । माधवनारायणलाई स्नान…