बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु जवाफ माग्छुः माधव नेपाल

बजेट डडेलधुरा, गोरखा र नुवाकोट केन्द्रित भयो भन्ने सुनेको छु जवाफ माग्छुः माधव नेपाल

नेकपा एकीकृत समावादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नागरिकता विधेयक प्रमाणीकरण पछि प्रवासी नेपालीहरु खुसी भएको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्चको पहलमा अष्टे«लिया र न्यजिल्याण्डको भ्रमण सम्पन्न गरि…
पूर्वप्रधानमन्त्री नेपाल भन्छन्- ‘बनिसकेको सरकार हातबाट फुत्कियो भनेर सत्तोसराप गरेर हुदैन।’

पूर्वप्रधानमन्त्री नेपाल भन्छन्- ‘बनिसकेको सरकार हातबाट फुत्कियो भनेर सत्तोसराप गरेर हुदैन।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक भएको भन्दै मुलुकको समस्या समाधान गर्न केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको…
नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति

नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनलाई भ्रष्टिकरणबाट जोगाउने चूनौति रहेको बताउनुभएको छ । बुधबार ३० औं मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी कार्यालय तीनकुनेमा आयोजित…
नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

नक्कली शरणार्थी प्रकरणका दाषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न सरकारले खुट्टा कमाउन नहुने बताउनुभएको छ । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंँग कुरा गर्दै अध्यक्ष नेपालले नक्कली भुटानी…
नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छ : माधव नेपाल

नेपालको राजनीति भ्रष्टाचारमा लिप्त छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताका आशा अनुसार अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ । सोमबार काठमाडौंमा एकीकृत टे«ड युनियन महासंघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले…
मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने : माधवकुमार नेपाल

मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने : माधवकुमार नेपाल

नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । शुक्रबार समाजवादी सहकारी संगठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज…
राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने

राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि सरकारको ध्यान जनताको सेवा गर्ने विषयमा केन्द्रित हुने बताउनुभएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि एउटा…
राष्ट्रपतिको चुनावबाट सत्तागठबन्धनको भविष्य टुंगाे लाग्छ : नेपाल

राष्ट्रपतिको चुनावबाट सत्तागठबन्धनको भविष्य टुंगाे लाग्छ : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको निर्वाचनपछि वर्तमान गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताउनुभएको छ । आइतबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले…
संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट : माधव कुमार नेपाल

संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदमा आफुहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने स्पष्ट पार्नुभएको छ । बुधबार पार्टी निकट अनेरास्ववियू केन्द्रीय कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले संविधानको…
परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव : माधव कुमार नेपाल

परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष नेपालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी…