Posted inपरम्परा/संस्कृति समाचार
भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना
माधवनारायण स्वास्थानीका व्रतालुहरुले बिहीबार भक्तपुरको चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उनीहरुले चाँगुनारायणमुनिको जंगलमा कृत्रिम पोखरी बनाएर स्नान गरेपछि चाँगुनारायण मन्दिरमा विशेष पूजाअर्चना गरेका हुन् । १ महिने स्वास्थानी…
