मातातीर्थ औँसी, शनिबार श्रद्धा भक्तिका साथ मनाए

मातातीर्थ औँसी, शनिबार श्रद्धा भक्तिका साथ मनाए

मातातीर्थ औँसी, शनिबार श्रद्धा भक्तिका साथ मनाइँएको छ । यस दिन छोराछोरीले आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । हरेक वर्ष वैशाखकृष्ण…