राष्ट्रिय सहमति बिना एमसीसी अघि बढे त्यसको विपक्षमा मतदान र सरकारमा पनि नबस्ने : माओवादी
सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति बिना एमसीसी अघि बढे त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय…
