नेकपा माओवादी केन्द्रले बिशेष परिस्थीतिमा बनेको गठबन्धन सफल हुदै
नेकपा माओवादी केन्द्रले बिशेष परिस्थीतिमा बनेको गठबन्धन सफल हुदै गएको जनाएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न…
