नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारबाट काठमाडौंमा सुरु

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारबाट काठमाडौंमा सुरु

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एजेण्डाका बारेमा जानकारी गराउदै बैठक सुरु गर्नुभएको हो…