यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरे

यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरे

यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौं नेपाल गौरव यात्रा गरेका छन् । शनिबार काठमाडौंको माइतिघरबाट बानेश्वरसम्म नेपाल सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेयषताका व्यक्तिहरुको गौरव यात्रा गरिएको हो ।…