एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन
नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघको नयाँ कार्यसमितिलाई निर्देशन दिनुभएको छ । आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित…

