महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा समान अधिकारको सुनिश्चितता
सरोकारवालाहरुले महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्दै राज्यका हरेक संरचनामा उनीहरुको समान अधिकारको सुनिश्चितता बढाउनुपर्ने बताएका छन् । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सुरक्षा दवाव समूले आइतबार काठमाडौंमा…
