Posted inसमाचार
लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने नाराका साथ देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा शुक्रबारदेखि १६ दिने…
