एन्फाले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सातादेखि काठमाडौंमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २१…
