छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन सकेन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताउनुभएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल…



