५७औं साधारण सभाको दोस्रो दिन बुधबार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन

५७औं साधारण सभाको दोस्रो दिन बुधबार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाको दोस्रो दिन बुधबार नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ । महासंघका प्रतिनिधिले वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका सदस्य चयनका लागि मतदानमा भाग लिएका हुन्…