विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग

विकृतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराएको महाभियोग प्रस्ताव नियतबस लम्वाईएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरुले महाभियोग प्रस्तावको बचाउ गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा महाभियोग प्रस्तावमाथिको…