निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगाएत सरोकारवालाहरुले विरोध प्रदर्शन

निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगाएत सरोकारवालाहरुले विरोध प्रदर्शन

काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगाएत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक…