काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता
काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार काठमाडौंका बिभिन्न स्थानमा पुगेर बजार अनुगमन…
