Posted inसमाचार
जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बोलाउने निर्णय
संसदको महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका…
