Posted inसमाचार
नेकपा माओवादी केन्द्र मधेस प्रदेशको सरकारमा सहभागी
नेकपा माओवादी केन्द्र मधेस प्रदेशको सरकारमा सहभागी भएको छ । मंगलबार माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ…

