मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु

मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु

मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु गरिएको छ । बिभिन्न स्थानमा तोकिएको मतदानस्थलमा कर्मचारीहरुले आवश्यक तयारी गरेका हुन् । मतदानस्थलको निर्माण तथा आवश्यक सुरक्षा लगाएतका काम…