इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन

इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र डिजिटल सवारी चालक अनुमति पत्रका बिषयमा देखिएको समस्या अध्ययन गर्न समिति गठन गर्नुभएको छ । सोमबार मन्त्रालयमा…