राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल

राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल

–सुशील दर्नाल, काठमाडौँ, ७ साउन (रासस) : राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने…