Posted inसमाचार
राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना
राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहिबार काठमाडौको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गर्नुभएको हो । शालिक अनावरणपछि बोल्दै…
