Posted inपरम्परा/संस्कृति समाचार
चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित हुनुभएका भुवन केसी पदवहाली
चलचित्र विकास बोर्ड, नेपालको अध्यक्ष पद मनोनित हुनुभएका भुवन केसी पदवहाली गर्नुभएको छ । बुधबार चावहिलस्थित बोर्डको कार्यालयमा अभिनेता केसीले अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभएको हो । पदभारपछि केसीले सवैसंग…
