भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपालमा

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपालमा

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे नेपाल आउनुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उहाँ आइतबार अपरान्ह नेपाल आउनुभएको हो । पांडेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले…