भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासंग शिष्टाचार भेट

भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासंग शिष्टाचार भेट

नेपाल भ्रमणमा रहनुभएका भारतका सेना अध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेर बहादुर देउवासंग शिष्टाचार भेट गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नेपाल भारत सैन्य सम्बन्धमा बारेमा चर्चा…