भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपालमा

भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आउनुभएको छ । परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव क्वात्रा नेपाल भ्रमणमा आउनुभएको हो । उहाँ नेपालको दुई दिने औपचारिक…