एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत
विभागीय टोली नेपाल पुलिस क्लबले सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा न्युटन भलिबल एकेडेमीलाई…









