शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित
नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही मनोरञ्जन रमण शर्मा वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छिन् । नेपाल भलिबल संघले २०७७ सालमा गरेको प्रदर्शनका आधारमा अरुणालाई महिला विधातर्फ…
