नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोवाईल फोन हस्तान्तरण
भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालिन नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई मोबाईल फोन बितरण गरिएको छ । ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ…
