बिगेसो सिंगापुर गोर्खाज्‌ विभागले समान अधिकारको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

बिगेसो सिंगापुर गोर्खाज्‌ विभागले समान अधिकारको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले समान अधिकारको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । ब्रिटिस गोर्खा सैनिकअन्तर्गत भर्ती भएका सिंगापुर पुलिस फोर्सलाई समान अधिकार दिनुपर्नेलगायत माग…