लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा बिशेष पूजाआजा गरी मनाइयो बुद्धजयन्ती

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा बिशेष पूजाआजा गरी मनाइयो बुद्धजयन्ती

शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइएको छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो…