प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने छ
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले प्रधानमन्त्री बन्नका लागि प्रचण्डले पुष १० गते गरेको सहमतिबाट पछि हट्नुको कारण इतिहासले खोजिरहने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा पौडेलले…




