Posted inसमाचार
गभर्नरको राजीनामा माग गर्दै सत्ता निकट बिद्यार्थीहरुले सांसदहरुलाई एसएमएस
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्ता निकट बिद्यार्थीहरुले सांसदहरुलाई एसएमएस पठाएका छन् । शनिबार काठमाडौंमा प्रदर्शनमार्गस्थीत आरआर क्याम्पसमा भेला भएका नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका बिद्यार्थीहरुले…
