Posted inसमाचार
नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयक बहुमतले हुबहु पारित गरेको हो । बैठकमा पाँच…
