अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुन निर्देशन

अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुन निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको बानेश्वर, बिजुलीबजार लगाएतमा क्षेत्रमा पुगेर अनाधिकृतरुपमा राखेका पसल लगाएतका संरचना तत्काल हटाउन पुन निर्देशन दिनुभएको छ । नक्सापासमा रहेको मापदण्ड बिपरितको संरचना हटाउने अभियानलाई…