काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उमेद्वारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उमेद्वारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले उमेद्वारी दर्ता गराउनुभएको छ । आइतबार काठमाडौंको सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले उमेद्वारी दर्ता गराउनुभएको हो । उम्मेदवारी दर्तापछि शाहले…