नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको आरोप

नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको आरोप

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधयेक रोकेर राष्ट्रपतिले असंवैधनिक कदम चालेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयको पाँचौ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा…