नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित
नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनमा आबद्ध दलहरु निकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएका घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा…
